हुम्ला हिमपात

हुम्लामा बिहानैदेखि हिमपात, जनजीवन प्रभावित

हुम्ला। हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ। यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ। नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ। सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved