हिजबुल्लाह

हिजबुल्लाह-इजरायल भिडन्त : अहिलेसम्म ५५८ जनाको मृत्यु, दक्षिणी शहर छाडेर हिँडे लेबनानी

काठमाडौं । लेबनानमा इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ५५८ पुगेको छ । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले ज्यान गुमाउनेमा ५० बालबालिका रहेको जानकारी दिए । घटनामा १ हजार ८३५ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बीबीसीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved