हाम्रो विद्यालय म बनाउँछु अभियान

हाम्रो विद्यालय म बनाउँछु अभियान शुरु गर्दैछौँः शिक्षामन्त्री

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरु गरिने बताएका छन्। दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान शुरु गरिने बताए। उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved