काठमाडौं । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र अग्रणी बैङ्किङ सेवा प्रदायक नबिल बैङ्कबीच प्रयोगकर्ताहरूका लागि थप सुविधा दिने गरी सहकार्य भएको छ । सहकार्यसँगै नबिल बैङ्कको मोबाइल बैङ्किङ एप प्रयोग गरी हाम्रो...