हाँडीगाउँको जात्रा

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न, बुधबार मूर्ति पुजारीघरमा लगिने

काठमाडौं । काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सम्पन्न गरिएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ । जात्राका क्रममा सोमबार हाँडीगाउँ, विशालनगर र गहनापोखरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved