काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा आयोजित...