एजेन्सी । गुडलाई एउटा सुपरफुड पनि मानिन्छ । यसमा फाइबर, कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, जिंक, आइरन आदि जस्ता धेरै पोषक तत्वहरु पाइन्छन् । अझ जाडोमा यसको सेवन गर्नु सबैभन्दा राम्रो मानिन्छ । आउनुहोस् यसलाई कस्ता समस्या हुँदा प्रयोग गर्न...