स्वर्णीम वाग्ले

प्रधानमन्त्रीकै मान्छे भएपनि रास्वपाले गलत गर्नेलाई छोड्दैन : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले रास्वपा नेपाली राजनीतिको लोकतान्त्रिक मुल प्रवाहमा आइसकेको दाबी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले आफूहरु नेपाली राजनीतिमा स्थापित भइसकेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved