स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं-७ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले १७७ मतसहित​सुरुवाती अग्रता कायम गरेको हो । यस्तै, दोस्रो स्थानमा रहेका नेकपा एमालेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved