स्वतन्त्र उम्मेदवार जिताउन अभियान

प्रभु साहले गरे स्वतन्त्र उम्मेदवार जिताऊ अभियानको घोषणा

काठमाडौं। एमालेको टिकट लत्याएर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताऊ अभियानको घोषणा गरेका छन्। दलीय प्रणाली र दलका नेताहरूको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै स्वतन्त्र उम्मेदवारलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved