स्राेत नखुलेकाे रकम

स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पाँचजना पक्राउ

विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० रुपैयाँ, १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करीब तीन लाख रुपैयाँ नक्कली नोट बनाउने कागजसहित पाँच जना पक्राउ परेका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved