स्मारिका

दशौँ महाधिवेशनको स्मारिका प्रकाशन गर्दै एमाले

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहमा सम्पन्न भएको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved