काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालका उद्योगहरूको अवस्थाबारे लेखाजोखा गर्न निर्देशन दिएका छन् । आइतबार स्टील र डण्डी व्यवसायीहरूसंगको छलपलमा शर्माले व्यवसायीका समस्या बुझ्न समिति बनाएर अध्ययन गन निर्देशन दिएका हुन्। उनले बाहिरबाट आउने सामानहरू के हुन् ? कर्मचारीको अवस्था के...