स्थायी सरकार

पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) व्यास नगर समितिले मंगलबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved