स्टान्डर्ड चार्टर्ड बैंक

स्टान्डर्ड चार्टर्ड बैंकले सार्‍यो लाजिम्पाटको शाखा नक्सालमा

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नक्सालस्थित नारायण चौरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो। शुक्रबार एक कार्यक्रमबीच नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उक्त शाखाको उद्घाटन गरिन्। कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved