स्कुल बसको ठक्कर

जनकपुरमा स्कुल बसको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु

जनकपुर । जनकपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनापछि जनकपुर क्षेत्र तनावग्रस्त बनेको छ । महोत्तरीको जलेश्वर नगरपालिका परिकौली चौक दामोदर स्कुलअगाडि भएको दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको परिकौली निवासी ३५ वर्षीय सन्तोष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved