सौराहा

‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित

चितवन। बर्षातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् । साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved