सोल्तान बिन साद अल–मुरैखीस

कतारका विदेश राज्यमन्त्री बिहीबार काठमाडौं आउँदै

काठमाडौँ । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीस नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि काठमाडौँ आउँदै छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved