सोच

न सृष्टिको नियम बदलिन्छ न समयको गति, बद्लिनुपर्ने मान्छेको सोच मात्र हो

राजाको छोरा राजा हुनु सामान्य हो । राजाको छोरा बुद्ध वा महावीर हुनु असामान्य हो । सोचको विशिष्ठता सामान्यमा हैन, असामान्यमा हुन्छ । सोचको मौलिकता सामान्यमा हैन, असामान्यमा हुन्छ । हामीले त्यतिको राम्रो देश त बनाएकौ छौं नि जतिको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved