सेवा लम्साल

भारतका विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबीच शिष्टाचार भेट

काठमाडौं। भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गरेकी छन् । आठौं एसिया इकोनोमिक डाइलगमा भाग लिन भारत पुगेकी परराष्ट्र सचिव लम्सालले मंगलबार अपराह्न भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेकी हुन् । भेटमा नेपाल–भारत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved