काठमाडौं। नेपाल सेयर बजार परिसूचक (नेप्से) मा मंगलबार पनि गिरावट आएको छ। आज ४.२७ अंकले घटेपछि परिसूचक १८६६ अंकमा आइपुगेको छ । मंगलबार ६९ करोड २२ लाख रुपैयाँ बराबरको २३ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved