सेनेगल झडप

सेनेगलमा राष्ट्रपतिलाई दुई वर्षको जेल सजाय सुनाएपछि झडप, नौ जनाको मृत्यु

काठमाडौं। सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ । अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडमा नौ जनाले ज्यान गुमाएका गृहमन्त्रीले बताएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved