सेतो मच्छिन्द्रनाथ

तस्वीमा हेर्नुस् सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं। वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिएको छ। रथयात्रा शुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी ल्याउने चलन छ। यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडी बनाइएको रथमा रथारोहण गराइन्छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved