सेती प्रादेशिक अस्पताल

साढे दुई वर्षमा बन्नुपर्ने सेती प्रादेशिक अस्पतालको भवन ६ वर्षसम्म अधुरै

धनगढी । सम्झौताअनुसार साढे दुई वर्षमा बन्नुपर्ने सेती प्रादेशिक अस्पतालको भवन ६ वर्षभन्दा समय बित्दासम्म अधुरै छ । निर्माण कम्पनीको लापरबाहीले लामो समयसम्म भवनको काम अलपत्र पर्दा अस्पताललाई भने भवन अभावले सेवा प्रवाहमा समस्या भइरहेको छ । भवन अभाव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved