सेक्युरिटी प्रिन्टिङ प्रेस

सेक्युरिटी प्रिन्टिङ प्रेस : ६ महीनापछि ‘स्टिकर’ छाप्न सकिने

काभ्रेपलाञ्चोक। सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) बाट आवश्यक बजेट विनियोजन भए आउँदो छ महीनाभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिने भएको छ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको उक्त केन्द्रमा गत कात्तिकमा इराकबाट ल्याई जडित दुई थान मेसिनबाट नमूनाका रूपमा मात्रै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved