सुरक्षा मजबुत

तिहारमा उपत्यकाको सुरक्षा मजबुत पारिएको छ : काठमाडौं प्रशासन

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved