सुरक्षाकर्मी र माओवादी

छत्तीसगढमा सुरक्षाकर्मीसँगको भिडन्तमा २९ जना माओवादी विद्रोही मारिए

एजेन्सी । भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलवादी भनेर चिनिने र गरिबका लागि लड्दै आएको बताउने विद्रोही माओवादीबीच भिडन्त हुँदा कम्तिमा २९ जनाको ज्यान गएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढको राजधानी रायपुरको कांकेरमा भिडन्त भएको बताइएको छ । झडपमा तीन जना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved