सुन तस्करी

सरकारले सुन तस्करी छानबिनको जिम्मा सिआईबीलाई दिने

काठमाडौं । सरकारले एक सय किलो सुन तस्करी प्रकरण छानबिनको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई दिने तयारी गरेको छ । प्रहरीलाई बाइपास गरेको भन्दै आलोचना बढेपछि सरकारले सुन तस्करी छानबिनको जिम्मा सिआईबीलाई दिन लागेको हो । यसअघि सुन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved