काठमाडौं । माघ पनि बिहे लगनको समय मानिन्छ । तर पनि सुनचाँदीको मूल्य भने घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको गिरावट आएको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved