काठमाडौं। सुदूरपश्चिमले यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। ९३ रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। सुदूरपश्चिमको लागि गजेन्द्र बोहोराले...