सुदूरपश्चिम प्रदेशसभा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको छ । सत्तापक्षीय दल नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी गराउन चौधरीको नाम मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष सिफारिस गरेको हो...