सुक्खा पहिरो

सुक्खा पहिरोका कारण उत्तर – दक्षिण कोशी राजमार्ग अवरुद्ध

काठमाडौं । सुक्खा पहिरोका कारण संखुवासभाको उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडक अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोशी अवरुद्ध भएको हो । मकालु–३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको सडक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved