सी र पुटिनबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

एजेन्सी।  चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति र युक्रेनमा भइरहेको युद्ध अन्त्यको बारेमा कुराकानी भएको बीबीसीले जनाएको छ । चीनले रुस-युक्रेन युद्ध अन्त्यको लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved