सी जिनपिङ

नेपालका समकक्षी पौडेललाई चिनियाँ राष्ट्रपति सीको समवेदना

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा शुक्रबार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन् । आफ्नो सन्देशमा उनले नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved