आधुनिक समाजमा अन्धविश्वास कतिसम्म गहिरो छ भन्ने बुझ्न अस्पतालको कक्षबाट बिरामी खोसेर कथित गुरु सीमान्त केसीको शरणमा एम्बुलेन्समै पुर्याइएको यही उदाहरण काफी छ। कथित ‘अलौकिक गुरु’ बताउने उनले भ्रम फैलाएर बिरामीको स्वास्थ्यमाथि खेलवाड गरिरहे पनि नियामक निकाय मौन देखिन्छन् ।...