सिरियाली शरणार्थी

भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली शरणार्थी टर्की बाट फर्किए

अङ्कारा । टर्कीमा  रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थीहरू यहाँ गएको शक्तिशाली भूकम्पपछि स्वेच्छाले स्वदेश फर्किएको टर्कीका रक्षामन्त्री हुलुसी अकारले मंगलबार जानकारी दिएका छन् । यही फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्कीमा ‘आफ्ना घर, बालबालिका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved