सियोल

सियोल क्षेत्रमा बस्छन् दक्षिण कोरियाको आधा जनसङ्ख्या

काठमाडौं । दक्षिण कोरियाको कूल जनसङ्ख्याको आधाभन्दा बढी सियोल क्षेत्रमा रहेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले बिहीबार लेखेको छ, “देशको कूल जनसङ्ख्याको आधा सङ्ख्या सियोल महानगरीय क्षेत्रमा बसोबास गर्ने र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved