सिद्धु मूसेवाला

५८ वर्षमा बच्चा जन्माएपछि मुसेवालाका आमाबुवालाई तनाव, वैधानिकताको प्रमाण मागेर दुर्व्यवहार गरेको गुनासो

काठमाडौं । पञ्जाबी गायक सिद्धु मूसेवालाको मृत्यु भएको झण्डै दुई वर्षपछि उनका आमाबाबुले गत आइतबार आईभीएफ प्रविधिबाट जन्मेको दोस्रो सन्तानलाई स्वागत गरे। तर, उनका बाबुआमाको उमेरलाई लिएर विवाद सुरू भएको छ । मूसेवालाका बुबा बलकौर सिंहले एक भिडियो सन्देश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved