सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्गको यात्रा कठिन, हिउँदे खोलामा पहिरो झरेपछि सडक फेरि बन्द

रूपन्देही। सिद्धार्थ राजमार्गको यात्रा कठिन बन्दै गएको छ । सामान्य अवस्थामा पनि खाल्डाखुल्डी र धुलोले हैरान हुने यो राजमार्गको यात्रा बर्खा लागेसँगै झनै कष्टकर हुने गरेको छ । सिद्धबाबाको पहिरोले बेला बेला दुख दिइरहने गरेकोमा हिउँदे खोलामा सडक भासिएपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved