काठमाडौं । सत्तारुढ गठबन्धनले साझा अवधारणा निर्माण गर्ने जिम्मा कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिएको छ । शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा सिट बाँडफाँड सम्बन्धी छलफल गर्न बसेको शिर्ष नेताहरुको बैठकले कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएको...