काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत चीनको एक साता लामो भ्रमण सकेर स्वदेश फर्केका छन् । चीन भ्रमणका क्रममा उनले युनान विश्वविद्यालयको प्रध्यापक तथा विद्यार्थीहरुसँग छलफल गरेका थिए । प्रध्यापक तथा विद्यार्थीहरुसँग उनले मधेश प्रदेश र युनान प्रान्तबिच...