सिंहदरबार गोली

सिंहदरबारभित्र गोली चल्यो

काठमाडौं। सिंहदरबारभित्र गोली चलेको छ। राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालकी अंगरक्षक अनुपमा भारतीको पेस्तोलबाट बुधबार साँझ ५ बजेतिर गोली चलेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका उपरीक्षक (एसपी) रमेश बस्नेतले गल्तीले पेस्तोल खसेर गोली चलेको हो। गोली कसैलाई नलागेको र अहिले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved