सिंहदरबारभित्र गोली चल्यो

नेपालभ्युज

सिंहदरबारभित्र गोली चल्यो
प्रतिकात्मक तस्वीर ।

काठमाडौं। सिंहदरबारभित्र गोली चलेको छ। राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालकी अंगरक्षक अनुपमा भारतीको पेस्तोलबाट बुधबार साँझ ५ बजेतिर गोली चलेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका उपरीक्षक (एसपी) रमेश बस्नेतले गल्तीले पेस्तोल खसेर गोली चलेको हो। गोली कसैलाई नलागेको र अहिले सोधपुछ तथा मुचुल्का उठाउने काम भइरहेको जानकारी दिए।

भारती गत साउनमा दाहालको अंगरक्षकमा नियुक्त भएकी थिइन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved