साल्टट्रेडिङ

साल्टट्रेडिङले बढायो चिनीको कोटा, प्रतिपसल २० बोरा दिने

काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्‍याएको हो । प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved