साली मन पर्‍यो

स्वस्तिमा–निश्चलको ‘साली मन पर्‍यो’ गीतको कीर्तिमानी, १० करोड भ्यूज

फिल्म ‘घामड शेरे’ को ‘साली मन पर्‍यो’ गीतले नेपाली गीत संगीतमा नयाँ कीर्तिमान कायम गरेको छ। १० करोड पटक हेरिएको छ। १० करोड पटक हेरिने सम्भवतः यो पहिलो नेपाली गीत हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved