सार्वजनिक मुद्दा

दुई फरार अभियुक्त ६ वर्षपछि पक्राउ

नवलपरासी। प्रहरीले दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ। सार्वजनिक अपराध मुद्दामा विगत ६ वर्षदेखि फरार रहेका दुई अभियुक्तलाई जिल्लाको बर्दघाट नगरपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शाहीका अनुसार जिल्ला अदालतबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved