सारुक ताम्राकार

काठमाडौं। २१ असारमा रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको सुसाइड नोट मोबाइलमा फेला परेको छ। प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलमा उनले लेखेका विभिन्न सामग्री भेटिएको हो। मोबाइलको ‘नोट्स’ एप्समा उनले मृत्यु...