सामूहिक राजीनामा

एमालेका मन्त्रीहरुको सामूहिक राजीनामा

काठमाडौं ।  नेकपा (एमाले) बाट सरकारमा सहभागी ८ जना मन्त्रीले सामूहिक  राजीनामा दिएका छन्। एमालेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्। एमाले अध्यक्ष ओलीसहित मन्त्रीहरुले बालुवाटारमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved