सामाजिक सुरक्षा कोष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन् । छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले सरकालाई यस्तो...