काठमाडौं । साफ यू–२० महिला फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली शुक्रबार नेपाल आइपुगेको छ । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका हुन् । बङ्गलादेशको ढाकामा बिहीबार भएको फाइनलमा नेपाल घरेलु...